१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जर्मन फुटबल संघलाई फिफाले गर्‍यो जरिवाना

१४ मंसिर २०७९, बुधबार १०:४७

मङ्सिर १४, काठमाडौँ | विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जर्मन फुटबल संघलाई जरिवाना गरेको छ। खेलअघिको प्रेस कन्फ्रेन्समा आफ्ना खेलाडीलाई नल्याएको भन्दै जरिवाना गरेको हो। 

८ हजार ८ सय पाउण्ड जरिवाना गरिएको फिफाले जनाएको छ। आफ्नो म्याचअघि हुने प्रेस कन्फ्रेन्समा एक जना खेलाडी र प्रशिक्षक अनिवार्य उपस्थित हुनुपर्ने नियमलाई उल्लघंन गरेपछि जर्मनीलाई जरिवाना गरिएको फिफाले जनाएको छ। शनिबार भएको प्रि–म्याच कन्फ्रेन्समा खेलाडीबिना प्रशिक्षक हान्सी फ्लिक मात्र उपस्थित भएका थिए। 


यसअघि जर्मनीसहितका अन्य देशहरुले कतारमा भएको यौनिक लैगिक तथा अल्पसंख्यकमाथि र महिलामाथि हुने गरेको हिंसाको विरोध गर्दै आर्म ब्याड बाँधेर फुटबल खेल्न लागेका थिए। फिफाले कारबाही गर्ने भएपछि जर्मनसहितका टोली उक्त तयारीबाट पछि हटेका थिए। पछि जर्मन टिमले खेल सुरु हुनुअघि मुख छोपेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह