२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धनगढीमा तनाव : निषेधाज्ञा तोड्दै प्रदर्शन, २१ जना विद्यार्थीसहित ३७ जना पक्राउ

२०७९, १६ मंसिर शुक्रबार १०:५१

मङ्सिर १६, काठमाडौँ | धनगढीमा विद्यार्थीले निषेधाज्ञा तोडेर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीले विद्यार्थीहरुको प्रदर्शनलाई नियन्त्रणमा लिनका लागि ८ सेल अश्रुग्यास पनि प्रहार गरेको छ।

त्यसक्रममा प्रहरीले ३७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २१ जना विद्यार्थी र अन्य त्यहाँका स्थानीय रहेका छन्। 

हिजो पञ्चोदय माध्यामिक विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रा चेतना साउदको ग्रेडरले कुल्चिँदा मृत्यु भएको थियो। त्यसपछि विद्यार्थीहरूले हिजोबाटै प्रदर्शन गरेका थिए। उनीहरुले टायर जलाउँदै सडक अवरुद्ध पारेका थिए।

प्रदर्शन नियन्त्रणमा लिन स्थानीय प्रशासनले धनगढीमा निषेधाज्ञा जारी गरेको थियो। तर पनि आज बिहानैबाट विद्यार्थीले विद्यालय पोसाकमै प्रदर्शन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल