भदौ ३१, काठमाडौँ । नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनको मतदान क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ३१, काठमाडौँ । नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनको मतदान क"/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला सङ्घको मतदान सुरु

२०७३, ३१ भाद्र शुक्रबार ०७:५२


भदौ ३१, काठमाडौँ । नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनको मतदान कार्य सुरु भएको छ । 

निर्वाचन समितिले आज बिहान ९: ३० बजेदेखि निर्वाचन गराउने तयारी गरे पनि प्राविधिक कारणले साढे दुई घन्टा ढिला सुरु भएको सचिवालय निर्देशक सूर्य सङ्ग्रौलाले राससलाई जानकारी दिए । 

तेस्रो महाधिवेशनमा ५३ पदका लागि १२६ जनाको उम्मेदवारी परेको सङ्ग्रौलाले बताए । निर्वाचनमा अध्यक्ष एक पदका लागि दुई, महासचिव एक पदका लागि दुई, कोषाध्यक्ष एक पदका लागि दुई, खुल्ला केन्द्रीय सदस्य २२ पदका लागि ४७, जनजाति तीन पदका लागि ११, मधेसी तीन पदका लागि सात र मुस्लिम एक पदका लागि तीनजनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । 

यस्तै अध्यक्षमा मीना पाण्डे र उमा रेग्मी, महासचिवमा गोमा केसी र धना खतिवडा तथा कोषाध्यक्षमा कुसुमदेवी थापा र जानकी सिंह प्रतिस्पर्धामा छन् । महाधिवेशनमा दुई हजार ११४ प्रतिनिधिले भाग लिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु