बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै, पछ्याउँदै एमालेका थापा

Posted on: 03 Dec, 2022

मङ्सिर १७, काठमाडौं | बाजुराको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायम राखेका छन् । २६ हजार ९४२ मत गणना हुँदा पाण्डेले १४ हजार २१५ मत पाएका छन् । उनका  निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर थापाले १२ हजार ५५७ मत पाएका छन् । उनीहरुबीचको मतान्तर १ हजार ६५८ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!