२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१६५ क्षेत्रकै मतपरिणाम आउँदा कुन दलले कति सिट जिते?

२०७९, १९ मंसिर सोमबार ०५:५९

मङ्सिर १९, काठमाडौँ | प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मंसिर ४ गते भएको निर्वाचनमा १६५ क्षेत्रकै मतपरिणाम आएको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा पनि सोमबार मतगणना सम्पन्न भएको छ। 

दोलखामा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका गंगा कार्कीले निर्वाचन जितेका छन्। उनले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै प्रतिनिधि सभामा विजय हासिल गरेका हुन्। 

कार्कीको जितसँगै नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १८ सिट जितेको छ। 

सबै क्षेत्रको मतपरिणाम आउँदा प्रतिनिधि सभामा ५७ सिटसहित नेपाली कांग्रेस पहिलो दल बनेको छ। यस्तै ४४ सिट जित्दै नेकपा एमाले दोस्रो दल बनेको छ। 

एकीकृत समाजवादीले १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान७/७ ठाउँमा जितेका छन्।

लोकतान्त्रिक समाजवादीले ४ सिट जित्त्दा नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्रमा जितेको छ। यस्तै नेपाल मजदुर किसान पार्टी, जनमोर्चा र जनमत पार्टीले एक/एक ठाउँमा जित्दा पाँच जना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल