१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नक्कली सुकुम्बासीलाई हटाउनुपर्ने भन्दै काठमाडौं महानगर कार्यालयअगाडि धर्ना

२० मंसिर २०७९, मंगलवार ०९:२५

मङ्सिर २०, काठमाडौँ | सार्वजनिकस्थलबाट नक्कली सुकुम्बासीलाई हटाउनुपर्ने भन्दै मंगलबार काठमाडौं महानगरपालिका कार्यालयअगाडि धर्ना दिइएको छ ।

सुकुम्बासीका नाममा सार्वजनिक जग्गा अतिक्रमण भइरहेकाले नक्कली सुकुम्बासीलाई हटाउनुपर्ने भन्दै उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिको अगुवाइमा धर्ना दिइएको हो ।


समितिले सही सुकुम्बासी पहिचान गरी उचित व्यवस्थापन गर्नुपर्ने र नक्कली सुकुम्बासीलाई हटाउनुपर्ने माग गरेको छ ।

यस्तै, समितिले सुकुम्बासीका नाममा भइरहेको राजनीतिलाई अन्त्य गर्नुपर्नेमा जोड दिएको छ ।

धर्नामा सहभागीहरूले ‘सुकुम्बासीको नाममा राजनीति गर्न पाइँदैन’, ‘भूमि भएका कसरी सुकुम्बासी हुन्छ ?’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

समितिले सरकारी जग्गाको अतिक्रमण रोक्नुपर्ने र सही सुकुम्बासी पहिचान गर्नुपर्ने भन्दै महानगरमा ज्ञापनपत्र समेत बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह