२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोरीलाई नै पत्नी बनाउने क्रिस्चियन धर्मगुरु पक्राउ, नाबालिकासहित २० महिलासँग विवाह !

२०७९, २० मंसिर मंगलवार १०:४०

मङ्सिर २०, काठमाडौँ | अमेरिकामा भएको घटनामा ४६ वर्षीय सेमुअल रेपिले बेटम्यानले चर्च सञ्जालको दुरुपयोग गर्दै २० विवाह गरेपछि उनलाई पक्राउ गरिएको हो ।

अमेरिकाको एफबीआईले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


क्रिस्चियन धर्मको गतिविधिमा संलग्न उनले आफ्नै छोरीसँग विवाह गरेर पत्नी बनाएको घोषणा गरेका थिए । उनले ९ वर्षीया बालिकासँग पनि विवाह गरेका छन् । उनले पत्नीहरूसँग सामूहिक शारीरिक सम्पर्क र बालिकाहरूसँग पनि शारीरिक दूराचार गर्ने गरेको आरोप छ ।

चर्चमा आउने समर्थकका छोरीहरूमाथि ती धर्मगुरुले अत्याचार गर्ने गरेको बताइएको छ । उनले नाबालिकासँग विवाह गरेर सीमा पार गराउँदै बेच्ने गरेको आरोप समेत छ । उनलाई जेलमा राखेरै मुद्दाको सुनुवाइ भइरहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल