१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् कांग्रेसबाट बन्ने समानुपातिक ३२ सांसद (नामसहित)

२२ मंसिर २०७९, बिहीबार ११:३१

मङ्सिर २२, काठमाडौँ | निर्वाचन आयोगले समानुपातिकतर्फको मत गणना सम्पन्न गरेको मतगणना सम्पन्न हुँदा सातवटा दलले ३ प्रतिशतको थ्रेसहोल्ड पार गरेर राष्ट्रिय दलको हैसियत प्राप्त गरेका छन् । 

नेकपा एमाले पहिलो दल हुँदै ३४ सिट प्राप्त गर्दा समानुपातिकमा दोस्रो हैसियतसहित समग्रमा पहिलो पार्टी बनेको कांग्रेसले ३२ सिट प्राप्त गरेको छ । 


प्रत्यक्षतर्फ ५७ सिट जितेको कांग्रेसमा एकमात्र महिला उमेदवारले जितेका कारण समानुपातिकतर्फ जम्मा तीन वा चारजना मात्र पुरुषले अवसर पाउने भएका छन् । 

संसद्मा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने संवैधानिक बाध्यताका कारण कांग्रेसका समानुपातिकतर्फका धेरै जना पुरुषहरु भने समानुपातिकतर्फको सूचीमै सीमित हुन लागेका छन् । 

समानुपातिकतर्फ २८ जना महिला अनिवार्य भएकाले बढीमा चारजना पुरुष पर्ने सम्भावना छ । 

यी हुन् कांग्रेसका तर्फबाट सांसद बन्ने  २८ महिला 

आदिवासी जनजातितर्फ :

१. सरस्वती बजिमय 

२. लिलादेवी बोखिम

३. सिता कुमारी राना

३. सुशीला थिङ

४, सपना राजभण्डारी

५. माया राई 

६. कुसुम थापामगर

७. मनोरमा सेरचन

८. अञ्जनी श्रेष्ठ 

खस आर्यतर्फ 

१. अम्बिका बस्नेत

२. सरिता प्रसाईं

३. आरजु राणा देउवा

४. ईश्वरी न्यौपाने

५. प्रतिमा गौतम

६. मञ्जु खाँण

७. रमा कोइराला पौडेल

८. कान्तका सेजुवाल 

९. मैना रावल कार्की

मधेसी तर्फ

१. नागिना यादव

२. मुक्ता कुमारी यादव

३. चन्दा चौधरी

४. संगिता मण्डल

५. निनुकुमारी कर्ण– विमलेन्द्र निधि

दलित तर्फ 

१. शान्ति विक

२. रुपा विक

३. सीता मिजार

४. आशा विक

५. विष्णुमाया परियार– जीवन परियार

थारु तर्फ 

१ कल्पना चौधरी 

२. विना कुमारी थनेत– योगेन्द्र चौधरी 

मुस्लिम तर्फबाट

१ जावेदा खातुन्–फर्मुल्लाह मन्सुर 

तीनजना पुरुष विकल्पसहित 

१. गोपालमान श्रेष्ठ–अञ्जली श्रेष्ठ

२. विमलेन्द्र निधि–निनुकुमारी कर्ण

३. प्रकाशशरण महत– उमा दाहाल

४. जीवन परियार– विष्णुमाया परियार

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह