३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् सिके राउतको पार्टीबाट मनोनीत ५ समानुपातिक सांसद

२३ मंसिर २०७९, शुक्रबार ०५:५१

मङ्सिर २३, काठमाडौँ | डा.सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले आफूले पाएको समानुपातिक सांसद टुंगो लगाएका छन् । प्रतिनिधिसभातर्फ समानुपातिकमा ५ सिट पाएको पार्टीले आफ्नो तर्फबाट मनोनीत सांसदको नाम टुंग्याएको हो । 


जनमत पार्टीले समानुपातिक सांसद चयन गर्न बिहीबार काठमाडौंमा केन्द्रीय समिति बैठक राखेर सांसदको नाम टुंग्याएको हो । 

जनमत पार्टीले अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, विनिताकुमारी सिंह र गोमा सापकोटालाई समानुपातिक सांसदमा मनोनीत गरेको निर्णय निर्वाचन आयोगमा पठाउने तयारी गरेको जनाएको छ । 

समानुपातिकतर्फ ३ लाख ९४ हजार ६ सय ५५ मत ल्याएको पार्टीको प्रत्यक्षतर्फ भने अध्यक्ष चन्द्रकान्त राउत (सिके)ले मात्रै चुनाव जितेका थिए। सप्तरी-२ मा ३५ हजार ४२ मत ल्याएर सिके राउतले चुनाव जितेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु यस्तो छ, बिहीबारको विदेशी मुद्राको विनिमय दर कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दै आयल निगमले बढ्यो पेट्रोलियम पदार्थको मूल्य आजको मौसमः देशका केही प्रदेशमा वर्षाको सम्भावना रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले दियो आदेश अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास समाजवादी मोर्चाले काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने गर्यो निर्णय रविको थुनछेक सम्बन्धी सुनुवाइ सकियो, आजै आदेश आउने देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ क्यानाडामा नेपालीले जिते १० लाख डलरको चिट्ठा एलन मस्कका विरुद्ध सेकले हाल्यो मुद्दा