१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोरी भेट्न गएकी आमाको अस्पतालको तेस्रो तलाबाट खसेर मृत्यु

२३ मंसिर २०७९, शुक्रबार १०:२५

मङ्सिर २३, काठमाडौँ । मुटुमा समस्या देखिएपछि अस्पतालमा भर्ना भएकी थिइन्, धनसरी घर्तीकी छोरी । छोरीलाई भेट्न उनी अस्पतालमा पुगिन् । तर, दुखान्त मणिपाल शिक्षण अस्पतालको तेस्रो तलाबाट खसेर उनले नै ज्यान गुमाइन् ।

६५ वर्षकी धनसरीको लड्नेवित्तिकै ज्यान गुमेको मणिपाल शिक्षण अस्पतालले जनाएको छ । अस्पताल व्यवस्थापनले भने त्यहाँ निर्माणको काम भइरहेको र उनी किन छेउतिर गइन् भन्ने नखुलेको जनाएको छ ।

यसले गर्दा उनले कतै आत्महत्या गरेकी त होइनन् भन्ने प्रश्न पनि उब्जिएको छ ।

छोरीलाई त्यहाँ ३ दिनदेखि उपचारका लागि राखिएको र उनी छोरीलाई भेट्न पुगेको पुष्टि भए पनि यो दुर्घटना भएको वा उनले जानीजानी त्यहाँबाट आत्महत्या गर्न फाल हालेको भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह