२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आयोगमा आज चारबजेसम्म समानुपातिक सांसदको नाम दिन दलहरू छलफलमा

२०७९, २४ मंसिर शनिबार ०६:१८

मङ्सिर २४, काठमाडौँ | समानुपातिक सांसद चयनका लागि आज दलहरू छलफलमा जुटेका छन्। निर्वाचन आयोगमा असोज २ र  ३ गते पेश गरेको बन्दसुची र प्राप्त सिटका आधारमा सांसद चयनका लागि दलहरू छलफलमा जुटेका हुन्।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिमा छलफल गरिरहेको छ । त्यस्तै नेकपा एमालेले ११ पार्टी केन्द्रिय कार्यालय च्यासलमा सचिवालय बैठक बोलाएको छ।  माओवादी केन्द्रले भने सम्पूर्ण जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको सचिव साहले बताए।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समानुपातिक सांसद चयनमा उत्पन्न विवाद समाधान गर्दै सुची तयारका लागि बैठक राखेको छ। दलहरूले दिउँसो चार बजेसम्म निर्वाचन आयोगलाई सुची पेश गर्नुपर्नेछ।

दलहरूले बुझाएको नाम बन्दसुची अनुसार रहे-नरहेको तथा  प्राप्त सिट अनुसार महिलाको ३३ प्रतिशत सहभागिता र अन्य कलस्टर मिलेको वा नमिलेको बारे निर्वाचन आयोगले जाँचबुझ गरेर सोमबार अन्तिम सुची प्रकाशन गर्ने  तयारी छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल