२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मकवानपुरमा गाडेको अवस्थामा महिलाको शव फेला

२०७९, २५ मंसिर आईतवार १२:००

मङ्सिर २५, काठमाडौँ | उत्तरी मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको सिस्नेरीमा गाडेको अवस्थामा एकजना महिलाको शव भेटिएको छ । इन्द्रसरोबर गाउँपालिका वडा नंबर ३ सिस्नेरीमा अन्दाजी ३७ वर्षकी महिलाको शव गाडेको अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

शनिबार साँझ स्थानीयहरुले खाडल खनेर मानिस गाडेको शंका गरि प्रहरीलाई खबर गरेपछि पुगेको प्रहरीले महिलाको शव बरामद गरेको इलाका प्रहरी कार्यालय भीमफेदीकी प्रहरी निरिक्षक प्रतिमा कार्कीले बताईन् ।

घटनाको विषयमा अनुसन्धान सुरु भएको उनको भनाई छ । हालसम्म महिलाको पहिचान भइनसकेको बताउँदै उनले घटनास्थल र शवको अवस्था हेर्दा हत्यापछि गाडेको हुनसक्ने देखिएको कार्कीले बताईन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल