२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदमा नयाँ अनुहार (फोटो फिचर)

२०७९, ७ पुष बिहीबार ०८:३३

पुस ७, काठमाडौँ | नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । संसदमा कतिपय अनुभवी रहे पनि नयाँ अनुहारको उल्लेख्य सहभागिता छ ।

पहिलो पटककै प्रयासमा राष्ट्रिय स्वतन्त्र पार्टीका २० जना सांसद बनेका छन् । सो पार्टीका सभापति रवि लामिछाने आफैं सांसद बनेका छन् ।

यसैगरी जनमत पार्टीका अध्यक्ष सीके राउत पनि संसदमा नयाँ अनुहार हुन् । स्वतन्त्र मधेश गठबन्धनको नामबाट गतिविधि गर्दै आएका उनी २०७५ फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गर्दै राजनीतिको मूलधारमा आएका थिए ।

यसैगरी नागरिक उन्मुक्ति पार्टी पनि पहिलोपटक प्रत्यक्ष तीन सिट जितेर संसदमा पुगेको छ । सो पार्टीका सांसद गंगाराम थारु खराउ लगाएर शपथ ग्रहण समारोहमा सहभागी भए ।

सांसदहरु शपथ ग्रहण समारोहमा सहभागी हुँदा राष्ट्रिय पोशाक र आ–आफ्नो जातीय पहिरनमा सजिएका थिए । उनीहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ खुवाएका थिए ।

फोटोहरु:


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल