१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखा १ मा विपदमा परेकाहरूलाई तलबभत्ता सहयोग गर्छु: राजेन्द्र बजगाईं

७ पुष २०७९, बिहीबार ११:२४

पुस ७, काठमाडौँ |  गोरखा १ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद तथा युवा नेता राजेन्द्र बजगाईले प्रतिनिधिसभा सदस्यका रुपमा शपथग्रहण गर्दै आफूले सांसदको हैसियता पाउने तलबभत्ता विपतमा परेका जनताको उद्दार तथा राहतमा खर्च गर्ने घोषणा गरेका छन् ।

प्रतिनिधि सभा सदस्यको सपथग्रहण गरेलगत्तै विज्ञप्ति जारी गर्दै सांसद बजगाईले गोरखाको विकट भूगोल र भिरपखेरामा विपत्तिमा रखेदेख पुगोस भनेर सांसदको रुपमा पाउने तलब सुबिधा व्यक्तिगत रुपमा नलिने घोषणा गरेका हुन् ।

उनले यसअघि सांसद नहुदा पनि विकट गोरखाको पाकृतिक विपत्ति तथा दुर्घटनामा परेकाहरुको हेलिकोप्टरबाट व्यक्तिगत खर्चमा उद्दार गर्दै आएका छन् । गफ होइन काम गरेर देखाउन आफूले सपथग्रहणकै बेला प्रण गरेको बजगाईले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर