रोशन पोखरे/असोज १, विराटनगर । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले केही मधेसवादी दललाई खुसी पार्नका लागि संविधान संशोधन हुन नस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन पोखरे/असोज १, विराटनगर । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले केही मधेसवादी दललाई खुसी पार्नका लागि संविधान संशोधन हुन नस"/>
३ माघ २०८२, शुक्रबार
काठमाडौँ - KTM

संविधान संसोधन आवश्यक छैनः गौतम

१ आश्विन २०७३, शनिबार ०८:२६

रोशन पोखरे/असोज १, विराटनगर । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले केही मधेसवादी दललाई खुसी पार्नका लागि संविधान संशोधन हुन नसक्ने भन्दै संविधान कार्यन्वयनतिर लाग्नुपर्ने  बताएका छन् ।

 विराटनगर बिमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गौतमले संविधान आवश्यकता र औचित्यका आधारमा संशोधन रहेको तर अहिले कांग्रेस, माओवादी मधेशी मोर्चाबीच भएको सहमतिमा एमाले संलग्न नभएको उनले बताए । 

गौतमले अर्को एक प्रश्नमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुन बमोजिम भ्रष्टाचारका मुद्दाहरुमा अनुसन्धान गर्न पाउने  बताए । उनले माओवादी लडाकु शिविरको अनियमितता छानविन थालेको सन्दर्भमा यस्तो  बताएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु