२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसलाई, गठबन्धन तोड्ने प्रचण्डको जवाफ !

२०७९, १० पुष आईतवार ०४:५३

पुस १०, काठमाडौँ । सरकार गठनको अन्तिम कसरत हुँदै गर्दा कसले कुन पद पाउने भन्ने चर्चा छ । आज सरकार निर्माणको लागि राष्ट्रपति बिध्यादेवी भण्डारीले दिएको म्याद समेत सकिदैछ । यस क्रममा राजनीतिक दलहरू आन्तरिक छलफलमा जुटेका छन् । यतिखेर कांग्रेस नेताहरू बालुवाटारमा छलफलमा जुट्दा माओवादी केन्द्रका नेताहरू अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा छलफलमा छन् । 

दुवै पक्षको बैठक चलिरहेका बेला कांग्रेस नेता विमलेन्द्र निधि खुमलटार पुगेर अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् । प्रचण्डसँगको छलफलमा नेता निधिले गठबन्धन कायम राख्न पनि सहमति जरुरी रहेको भन्दै विकल्प नसोच्न आग्रह गरेका छन् । त्यस क्रममा  निधिले प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले छोड्न नसक्ने बताएका छन् । 

नेता निधिले कांग्रेसको बटमलाइन प्रधानमन्त्री र राष्ट्रपति भएको प्रचण्ड समक्ष जानकारी गराए । उनले प्रचण्डलाई कांग्रेसलाई राष्ट्रपति र प्रधानमन्त्री पद दिन सहमतिमा आउन आग्रह गरेका छन् । जवाफमा प्रचण्डले यदि त्यस्तो हो भने गठबन्धन टुट्ने सक्ने भन्दै विकल्प खोज्न बाध्य हुने बताएका छन् ।  

प्रचण्डले प्रधानमन्त्री र राष्ट्रपति दिन गठबन्धन गर्न आवश्यक नरहेको बताएका छन् । उनले आफूहरुले विकल्प खोज्ने टिप्पणी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल