१ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजै वालुवाटार छाडेर बुढानीलकण्ठ सर्दै देउवा

११ पुष २०७९, सोमबार ०६:३७

पुस ११, काठमाडौँ | निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सरकारी निवास छाड्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि देउवाले सरकारी निवास छाड्न लागेका हुन् ।

राष्ट्रपतिले प्रधानमन्त्रीको दावी गर्ने अन्तिम समय आइतबारसम्मलाई तोकेकोमा काँग्रेसले निर्वाचन अघिको समझदारीलाई मनन् नगरेको भन्दै माओवादी एमालेसहितको ७ दलसँग गठबन्धन भएकाे थियो । उक्त गठबन्धनले प्रचण्डकै नेतृत्वमा सरकार गठन गर्न सहमति दिएसँग प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

देउवाले आजै बेलुकासम्ममा वालुवाटार छोड्ने तयरी भइरहेको स्रोतले जनाएको छ । उता देउवको बुढानीलकण्ठस्थित निजी निवास सरसफाइ र मर्मतको काम भइरहेको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्डिगोको विमानमा बम राखेको धम्की आएपछि… थानकोटमा युवतीमाथि चक्कु प्रहार: साउदीमा हुँदा पैसा पठाउँथे नेपाल फर्केपछि ‘बेवास्ता’ गरेपछि घटना लस एन्जलसको आगो नियन्त्रणका लागि प्रयोग भइरहेको गुलाबी रङ्गको तरल पदार्थ के हो? ब्राजिलमा भेटियो अचम्मको माछा – मान्छेका जस्ता दाँत! डेढ महिनादेखि बेपत्ता वृद्धको शव सडेगलेको अवस्थामा फेला, कपडा र झोलाले चिनियो कोलेस्ट्रोलका बिरामी, मिर्गौला रोगीसहित यी व्यक्तिहरूले खानु हुँदैन अण्डा? प्रचण्डको दाबीः सरकार ढल्छ, हामीले धेरै बल गर्नै पर्दैन ‘महाराजधिराज’ को पोस्टरमा पलकाे दुई अलग चरित्र एक वर्षमा आठ हजार ६ सय नेपाली विमानस्थलबाटै फकाईए गोली हानेर श्रीमतीको हत्या पिएसएल अक्सनमा बिक्री भएनन् नेपाली खेलाडी एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ आज तोलामा आठ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीको कति? इजरायल र हमास युद्धविरामको नजिक, यी विषयमा जुट्यो सहमति ‘माघे संक्रान्ति धार्मिक,सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण पर्व’ चालु आर्थिक वर्षको ६ महिनामा उठ्यो ५ खर्ब ५९ अर्ब राजस्व २०८१ को एसईई परीक्षाको समयतालिका सार्वजनिक, यस्तो छ रुटिन प्रधानमन्त्री केपी शर्मा ओलीले दिए माघे संक्रान्तिको शुभकामना आज देशभर माघे सङ्क्रान्ति पर्व मनाउँदै मंगलबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा