१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डलाई बधाई दिंदै राजेशपायलले भने- छलाङ मार्दै संसारलाई चकित पार्नुहोला

११ पुष २०७९, सोमबार ०७:५३

पुस ११, काठमाडौँ | तेस्रो पटक प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सेलिब्रिटीले पनि बधाई दिइरहेका छन् ।

गायक तथा भ्वाइस अफ नेपालको चौथो सिजनका कोच राजेशपायल राईले प्रचण्डलाई बधाई दिंदै छलाङ मारेर संसारलाई चकित पार्नुहोला भन्ने शुभकामना दिएका छन् ।


उनी लेख्छन्, ‘नेपाल र नेपालीको हितमा काम गर्दै विकासको अद्भूत पराकास्टा, छलाङ्ग मार्दै, संसारलाई चकित पार्नु होला, नयाँ प्रधानमन्त्रीको लागि हार्दिक बधाई तथा शुभकामना ।’

उक्त शुभकामनामा गायकले छोरा सायारेम र भ्वाइस अफ नेपालको चर्चित थेगो ‘योयो’ उल्लेख गरेका छन् ।

प्रचण्ड प्रधानमन्त्री बनेलगत्तै खुमलटार पुगेका संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले पनि बधाई दिएका छन् । अन्य कलाकारले समेत सामाजिक सञ्जालबाट प्रचण्डलाई सफल कार्यकालको लागि भन्दै बधाई दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह