१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामी फस्दै गयौँ : सिके राउत

११ पुष २०७९, सोमबार ०८:११

पुस ११, काठमाडौँ | जनमत पार्टीका अध्यक्ष सीके राउतले नयाँ पार्टीहरू फस्दै गएको टिप्पणी गरेका छन् । जनमत पार्टीका अध्यक्ष सीके राउतले गठबन्धनको भर नभएको टिप्पणी गरेका छन्। सोमबार सातदलिय गठबन्धनको बैठकमा भाग लिन जानेक्रममा पत्रकारहरुसँग कुरा गर्दै राउतले उक्त टिप्पणी गरेका हुन्। 


सत्ता राजनीतिमा नयाँ पात्र भएको उल्लेख गर्दै राउतले विभिन्न नयाँ अनुभव बटुलिरहेको बताए। उनले भने,‘मधेस प्रदेशमा हाम्रो दाबी छ। हामीसँग त्यहाँ निर्णायक संख्या पनि छ। यहाँ गठबन्धन कतिबेला बदलिन्छ थाहा नै छैन। त्यही भएर त्यहाँ पनि यही हुन्छ भन्न सक्ने अवस्था छैन।’

उनले जनताहरुले आफूबाट ठूलो आशा र अपेक्षा गरेको बताए। नयाँ दलहरुसँग ठूलो आशा र अपेक्षा रहेको उल्लेख गर्दै उनले जनताको अपेक्षा पूरा गर्न लाग्ने बताए। 

उनले भने,‘खास गरि जनताले हामीप्रति ठूलो आशा गरेका हुन्छन्। तर जुन तरिकाबाट हामी फस्दै गएको आभास गरेका छौं। त्योप्रति मेरो वितृष्णा जागेको छ। मैले त्यसलाई खुला तरिकाले अभिव्यक्त गरेकै हो, आसा छ, अब हामी त्यसबाट कसरी बच्न सक्छौं।’ उनले जनताको आशाप्रति खरो रुपले उत्रिने प्रतिक्रिया दिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह