१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गठबन्धनकाे बैठकमा रविकाे दावी: उपप्रधानमन्त्रीसहित गृहमन्त्रालय पनि चाहियाे

११ पुष २०७९, सोमबार ०८:३५

पुस ११, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपाका लागि उपप्रधानमन्त्री सहित गृहमन्त्रालयकाे दाबी गरेका छन्।

साेमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी सत्तारूढ गठबन्धनकाे बैठकमा लामिछानेले यस्ताे दाबी गरेका हुन्।


सरकारमा सहभागी सबै दलकाे उक्त बैठकमा नेकपा एमालेबाट एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, ज्वालाकुमारी शाह, दामोदर भण्डारी र राजेन्द्र राईकाे दाबी रहेकाे छ भने माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठकाे रहेकाे छ।

स्राेतका अनुसार रविकाे नेतृत्वमा सरकारमा सहभागी रास्वपालाई उपप्रधानमन्त्री दिने विषयमा सम्भावना देखिए पनि गृहकाे विषयमा सम्भावना कम छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह