सोमबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सोमबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्"/>
२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसबाट कमजोरी र माओवादीबाट बेइमानी भयो: गगन थापा

२०७९, ११ पुष सोमबार १०:०६

पुस ११, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस सहितको ५ दलीय गठबन्धन तोडिनुमा कांग्रेसका तर्फबाट कमजोरी र  माओवादी केन्द्रका तर्फबाट बेइमानी भएको टिप्पणी गरेका छन्। 

सोमबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले उक्त कुरा बताएका हुन्। थापाले भने,‘कांग्रेस पार्टीले हिजो यो गठबन्धन जोगाउन सकेनौं। हाम्रो कमजोरी भयो। गल्ती भयो। माओवादीका तर्फबाट बेइमानी भयो,’ उनले भने, ‘प्रचण्ड आज जुन प्रधानमन्त्री बनेर सपथ लिँदै हुनुहुन्छ, उहाँलाई त नेपाली कांग्रेसका मतदाताले मत हालेको हो नि। उहाँ त नेपाली कांग्रेसका मतदाताको पनि सांसद हो नि।’

प्रधानमन्त्री र राष्ट्रपति नछोड्ने कांग्रेस सभापति शेर बहादुर देउवाको हठका कारण आइतबार प्रचण्डले कांग्रेससँगको गठबन्धन तोड्दै एमाले सहितका दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। प्रचण्डले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल