१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी छाडेर एमाले बनेकी ज्वालाकुमारी प्रचण्डको मन्त्रीमण्डलमा

११ पुष २०७९, सोमबार ११:४१

पुस ११, काठमाडौँ । नेकपाको फुटसँगै माओवादीबाट एमालेमा गएकी ज्वालाकुमारी साह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा मन्त्री बनेकी छन्। 

नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा ८ सदस्य मन्त्रीमण्डल गठन भएको छ। सोमबार राष्ट्रपतिको कार्यालयमा भएको सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसँगै मन्त्री साहले पनि राष्ट्रपति विद्यादेवी भण्डारीसामु सपथ लिएकी छन्। मन्त्री शाहको कार्यभार भने तोकिएको छैन।  


उनीसँगै उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा विष्णु पौडेल, उपप्रधानमन्त्री तथा भौतिक मन्त्रालयमा नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा गृहमन्त्रालयमा रवि लामिछाने नियुक्त भएका छन्। 

यस्तै, अन्य मन्त्रीहरुमा दामोदर भण्डारी, र राजेन्द्र राई जनमत पार्टीबाट अब्दुल्ल खानले शपथ लिएका छन्। पप्रधानमन्त्री बाहेक अन्य मन्त्रीहरुलाई भने कार्यभार तोकिएको छैन।

भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा साह बारा- ३ बाट विजयी भएकी हुन्। उनी एमालेको पोलिटब्यूरो सदस्य हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह