२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय प्रधानमन्त्री मोदीकी आमा अस्पताल भर्ना

२०७९, १३ पुष बुधबार १०:४७

पुस १३, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेनको स्वास्थ्य बिग्रिएको छ । मोदी आमालाई भेट्न अहमदाबाद पुगेका छन् । 

उनीसँगै गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल र केही राज्यमन्त्री पनि छन् । यसअघि मंगलबार राति अचानक स्वास्थ्य बिग्रिएपछि हिराबेनलाई अहमदाबादको युएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका चिकित्सकको टोलीले उनको स्वास्थ्यको निरन्तर अनुगमन गरिरहेको छ । 

अस्पतालले बुधबार दिउँसो एक हेल्थ बुलेटिन जारी गर्दै हिराबेनको स्वास्थ्य अहिले स्थिर रहेको जनाएको छ । हिराबेनले गत जुनमा आफ्नो १०० औँ जन्मदिन मनाएकी थिन् । त्यसबेला पनि प्रधानमन्त्री मोदी उनलाई भेट्न आएका थिए । 

उता कांग्रेस नेता राहुल गान्धीले हिराबाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । राहुलले लेखेका छन्, ’आमा र छोराको माया अनन्त र अमूल्य हुन्छ । मोदीजी, यो कठिन समयमा मेरो माया र समर्थन तपाईंसँग छ। आशा छ तपाईंकी आमा छिट्टै निको हुनुहोस् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता