१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टी एकताका लागि एमालेबाट प्रस्ताव नै आएको छैन : एकीकृत समाजवादी, सरकारमा सहभागी हुन भने धेरैको जो

१७ पुष २०७९, आईतवार ०८:५९

पुस १७, काठमाडौँ | नेकपा एकीकृत समाजवादीले पार्टी एकताका लागि नेकपा एमालेबाट प्रस्ताव नै नआएको बताएको छ। स्थायी कमिटीको बैठकपछि एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले एकताको प्रस्ताव नआएको बताए। 'खुट्टा उचालिहाल्ने पछमा छैनौं। उताबाट एकताका लागि प्रस्ताव नै आएको छैन्,'तुलाधरले भने।


शनिवार सुरु भएको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकमा नेताहरुले धारणा राख्ने क्रम नसकिएपछि आइतवारका लागि पनि बोलाइएको थियो। एकीकृत समाजवादीले एमलेसँग एकताका लागि भइरहेका अनौपचारिक छलफल तथा पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई समर्थन गर्ने नगर्नेबारे पार्टीमा छलफल चलाइरहेको हो।

प्रचण्डले सरकारलाई समर्थन गर्न अध्यक्ष माधवकुमार नेपाललाई प्रस्ताव गरेपछि एकीकृत समाजवादी अलमलमा छ। 'एमाले र माओवादीले नेतृत्व गरेको जस्तो देखिए पनि यो खिचडी जस्तो देखिन्छ। समर्थन गर्ने र नगर्ने के अर्थ रह्यो र?,'तुलाधरले भने, 'हिजैको सहकार्यमा सँगसँगै हिँडेका प्रचण्डजीकै सरकार भएकोले समर्थन गर्नुपर्छ कि भन्नेहरुको आवाज धेरै उठेको छ। तर हतारो गर्नु हुँदैन भन्ने कुरा छ।'

एकीकृत समाजवादी सरकारलाई समर्थन गर्न सकारात्मक भएको बताइएपनि औपचारिक निर्णयमा भने पुग्न नसकेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै