२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वामपन्थी एकताको सरकार भए स्वतः सहभागी हुनुपर्छ : झलनाथ खनाल

२०७९, १८ पुष सोमबार ०८:४१

पुस १८, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले वामपन्थी एकताको सरकार बनेमा स्वतः सहभागी हुने सम्भावना रहेको बताएका छन् । पार्टी पोलिटब्यूरो बैठकमा ८ पृष्ठको दस्तावेज पेश गर्दै खनालले अहिलेकै अवस्थामा सरकारमा जानु उचित नहुने उल्लेख गरेका छन् ।

नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी मिल्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आवश्यक नपर्ने उल्लेख गरेका छन् । खनालले वाम एकताको सरकार बन्न सक्ने आधार भएपनि राजावादी र दक्षिणपन्थी शक्तिसहितको सरकार बनेको तर्क गरेका छन् ।


‘जस्तो रुपको सरकार बनिरहेको छ र त्यसले मन्त्रालयको जसरी बाँडफाँड गरिरहेको छ, त्यसले जनतामा शंका, अविश्वास र निरााशालाई बढाइरहेको छ’ पूर्वप्रधानमन्त्री खनालले लेखेका छन्, ‘यस्तो सरकारमा सहभागी हुन हाम्रो जस्तो क्रान्तिकारी विद्रोही पार्टीले लालायित हुन जरुरी छैन ।’

सरकारमा सहभागी हुने अवस्था नआएमा पार्टी निर्माणमा लाग्नुपर्ने सुझाव खनालले प्रस्तुत गरेका छन् । पार्टी बन्न सक्दैन र अरु पार्टीमा बिलय गराउनुपर्छ भन्ने मनोविज्ञान पयालनवादी र सिर्जनवादी सोंच भएको खनालले तर्क गरेका छन् ।

हेर्नुहोस् खनालको दस्तावेज

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी