१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसद् प्रेम आले र माया राईले आज शपथ लिँदै

१९ पुष २०७९, मंगलवार ०६:२०

पुस १९, काठमाडौँ । प्रतिनिधिसभा सदस्यद्वय: प्रेम आले र माया राईले मंगलबार पद तथा गाेपनीयताकाे शपथ लिँदैछन्।

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डाेटीबाट निर्वाचित एकीकृत समाजवादीका सांसद् आले र नेपाली कांग्रेसकी राईले आज पद तथा गाेपनीयताकाे शपथ लिने भएका हुन्।


उनीहरूकाे शपथ आज दिउँसाे साढे बाह्र बजे सिंहदरबारस्थित कानुन समितिको हलमा हुनेछ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नै उनीहरूलाई शपथ ग्रहण गराउने छन्।

आले पारिवारिक शोकमा र राई सुत्केरी भएकाले शपथ लिन पाएका थिएनन्।

अन्य सांसदहरूले पुस ७ गते नै शपथ लिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै