१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डलाई नै प्रधानमन्त्री बनाएको भए पनि कांग्रेसमा घनघोर विरोध हुन्थ्यो : प्रकाशशरण महत

२० पुष २०७९, बुधबार १०:१९

पुस २०, काठमाडौँ | नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले इतरपक्षले जस्तो अवस्थामा पनि पार्टीभित्र आलोचना गर्ने बताएका छन् । 

संसद्मा सबैभन्दा ठूलो पार्टी भएर पनि प्रतिपक्षमा बस्दा नेतृत्वप्रति आलोचना भएको भन्दै कांग्रेसमा जे भए पनि आलोचना हुने गरेको उनले बताए ।


“हामीले कार्यसम्पादन समितिबाट प्रचण्डलाई प्रधानमन्त्री बनाउने भनेर निर्णय गरेको नै भए पनि ८९ सिट भएको कांग्रेसले ३२ सिट भएको प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय ग¥यो भनेर घनघोर आलोचना हुन्थ्यो,” प्रवक्ता महतले भने, “अहिले विरोध गर्ने साथिहरुले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छोड्नुहुँदैन भन्नुभएको थियो ।” 

उनले पार्टी सभापतिले ‘एक्सिस’ दिएन भन्ने पदाधिकारीको कुरा गैरजिम्मेवार भएको बताए । उनले बालु्वाटारमा सांसदहरुको बैठक बसेको र प्रधानमन्त्री कांग्रेसले नै लिनुपर्ने भन्दै दवाव दिएको कुरा अस्वीकार गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह