१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि फर्किनेगरी दिल्ली पुगे कांग्रेस नेता निधि

२० पुष २०७९, बुधबार ११:५२

पुस २०, काठमाडौँ | नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि भारतको राजधानी दिल्ली पुगेका छन्। 

बुधबार दिउँसो १ बजे दिल्ली गएका निधि आइतबार साँझ मात्रै काठमाडौं फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

सोमबार प्रतिनिधि सभाको पहिलो बैठक बस्न लागेको छ। त्यसको एक दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा विश्वावसको मत लिने कार्यक्रम छ। 

कांग्रेस नेतृवमा रहेको गठबन्धन भत्किएर माओवादी र एमालेसहितको नयाँ सत्ता गठबन्धन बनेपछि निधि दिल्ली गएका हुन्। 

४ मंसिरको निर्वाचनमा कांग्रेस पहिलो पार्टी बनेपनि सरकार बनाउनबाट विमुख भएको छ। कांग्रेस नेतृत्वमा नयाँ सरकार बनाउने कसरतमा निधि पनि सक्रिय देखिएका थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह