असोज २, नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एवं अन्य नेताहरुले प्रशंसाको उचाईमा पुर्याएर भ्रमणबाट बिदाई गरेका छन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज २, नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एवं अन्य नेताहरुले प्रशंसाको उचाईमा पुर्याएर भ्रमणबाट बिदाई गरेका छन"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डलाई भेटेपछी मेहताले भने ‘नयाँ नेपाल बनाउने लिडर प्रचण्ड हुन्’

२०७३, २ आश्विन आईतवार ०८:५५


असोज २, नयाँदिल्ली । भारतको चार दिने राजकीय भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्किएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एवं अन्य नेताहरुले प्रशंसाको उचाईमा पुर्याएर भ्रमणबाट बिदाई गरेका हुन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्ड नेपालको शान्ति प्रक्रियाको क्याटलिष्ट भएको भन्दै प्रशंसा गरे । त्यस्तै एक कार्यक्रममा प्रचण्डको प्रशंसा गर्दै जनता दल युनाइटेडका नेता शरद यादवले प्रचण्डलाई ‘संग्रामी आदमी’ को उपमा दिए । उनले भने 'म तपाईको अभिनन्दन गर्छु ।' 

त्यस्तै भारतका पूर्वसैनिक जनरल मेहताले नेपालमा अनलाइनसँगको कुराकानीमा भनेका छन् ‘नेपालको क्रान्ति, नेपालको टा्रन्सफरमेशन र नयाँ नेपाल बनाउने लिडर त उनै हुन् नि ! नयाँ नेपाल अहिले हामी देखिराखेका छौं, अहिले पूरा भएको छैन, काम सुरु भएको छ, यसको लिडर त प्रचण्ड नै हुन् । माओवादी हो । नेपालको एजेण्डा चेञ्ज गर्ने लिडरसीप प्रचण्डको हो ।’

मेहता नेपाल मामिलाका जानकार मानिन्छन । उनले नेपालका नेताहरु शेरबहादुर देउवा, केपी ओली र प्रचण्डलाई तुलना गर्दा प्रचण्ड नै सक्षम नेता भएको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु