ललित बोहरा । असोज ३, डडेल्धुरा । संबिधान कार्यन्वयनमा सबै राजनीतीक दल एक हुनुको बिकल्प नभएको नेकपा एमाले उपाध्यक्ष तथा निर्बतमान रक्षा मन्त्री भिम रावलले बताएका छन् । संबिध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । असोज ३, डडेल्धुरा । संबिधान कार्यन्वयनमा सबै राजनीतीक दल एक हुनुको बिकल्प नभएको नेकपा एमाले उपाध्यक्ष तथा निर्बतमान रक्षा मन्त्री भिम रावलले बताएका छन् । संबिध"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संबिधान कार्यन्वयनमा सबै दल एक हुनुको बिकल्प छैनः एमाले उपाध्यक्ष रावल

३ आश्विन २०७३, सोमबार ०४:१९

ललित बोहरा । असोज ३, डडेल्धुरा । संबिधान कार्यन्वयनमा सबै राजनीतीक दल एक हुनुको बिकल्प नभएको नेकपा एमाले उपाध्यक्ष तथा निर्बतमान रक्षा मन्त्री भिम रावलले बताएका छन् । संबिधान दिवसको अबसरमा रेडीयो अमरगढीले सञ्चालन गरेको बहस मुलक कार्यक्रम उहाँले टिकापुर भएको घटना प्रति पनी  दुःख ब्यक्त गर्दै त्यो घटना थारु संग कुनै साईनो नभएका सिराह सप्तरीबाट आएका मदेशीले गरेको बताए  ।

सरकारले टिकापुर घटना लगायत मधेस आन्दोलनका क्रममा मधेसी मोर्चाका नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने तयारी गरिरहेका बेला नेकपा एमालेका उपाध्यक्ष रावलले भने टिकापुर घटनाका दोषीमाथि कारबाही गर्नु पर्ने बतानु भयो । टिकापुर घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, नेपाल प्रहरीका प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशब बोहरा, प्रहरी हवल्दार श्याम खड्का, जनक नेगी, प्रहरी जवान लोकेन्द्र चन्द, सशस्त्र प्रहरी हवल्दार ललित साउद र रामविहारी चौधरी तथा डेढ वर्षका दुधे बालक टेकबहादुर साउदको आन्दोलनकारीले हत्या गरेका थिए ।

यस्तै पूर्व उपप्रधानमन्त्री समेत रहेका रावले एक फरक प्रश्नमा सुदुरपरिचमा राजाधानी रहने स्थान तोक्ने कुरा प्रदेश सभाले पछि निर्णय गर्नेमा जोड दिदै उहाँले सिमाङकन आयोगले गर्ने भएकोले बिवादको कुनै कारण नरहेको बताए । पूर्ब रक्षा मन्त्री रावलले स्थानीय तहको निवार्चन गर्न संबिधान अनुसार १६ महिना मात्र बाँकी रहेको भन्दै उहाँ  नेकपा एमाले सरकारमा बाहिरीय पछि स्थानीय तहको ऐन कानुन बनाउने प्रक्रीया अगाडी नबढेकोमा समेत उपाध्यक्ष रावलल दुःब्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल