2026-06-19 01:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कन्सर्टका बेला गायक कैलाश खेरमाथि हमला, आरोपी पक्राउ

माघ १६, काठमाडौँ | कर्नाटकमा एक सङ्गीत कार्यक्रमका बेला गायक कैलाश खेरमाथि हमला गरिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार कन्सर्टका बेला गायकमाथि बोतल फ्याँकिएको थियो । यतिबेला घटनामा उपस्थित प्रहरीले बोतल फ्याँक्ने व्यक्तिलाई तत्काल पक्राउ गरेका छन् ।


हाल गायक कैलाश खेरमाथि हमलापछि उनको स्वास्थ्य सम्बन्धि कुनै जानकारी छैन । उनी आइतबार कर्नाटकको हम्पीमा आयोजित कन्सर्टमा समावेश हुन गएका थिए ।

तीन दिनसम्म चलेको हम्पी उत्सवको सुरुवात जनवरी २७ मा भएको थियो । शुक्रबार कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्मईले यो कार्यक्रमको उद्घाटन गरेका थिए ।

कैलाश खेरले सोमबार गरे यो ट्वीट

कैलाश खेरले सोमबार बिहान एक ट्वीट गरे जसमा उनी हम्पी उत्सवका बेला कन्नडमा प्रस्तुती दिइरहेको देखिए । यो भिडियोसँगै उनले लेखेका छन्, ‘जब पुनित राजकुमारजीलाई कैलासा सङ्गीतमय श्रद्धाञ्जलि दिइयो पूरा विजयनगर साथ झुमिरहेको थियो । भावाकुल भइरहे कैलासासँग । कैलाश लाभइ कन्सर्टको हम्पी उत्सव सन् २०२३ को समापन निकै भावनात्मक रह्यो ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी