2026-06-19 01:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डलाई रबिको धम्की : ‘साँझसम्म गृहमन्त्री नबनाए सरकार छोड्छौं’

माघ १७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साझसम्म गृह मन्त्रालय नदिए सरकार छोड्ने चेतावनी दिएका छन्।

लामिछाने र प्रधानमन्त्री प्रचण्डबीच आज बालुवाटारमा भएको भेटवार्तामा लामिछानेले आफूलाई गृहमन्त्रीको रुपमा साझसम्म नियुक्ति नगरे सरकार छोड्ने चेतावनी दिएको बालुवाटार स्रोतले जनाएको छ।


तर प्रधानमन्त्री प्रचण्डले यस विषयमा सत्तारुढ दलहरुसँगपनि छलफल गर्नुपर्ने बताएको स्रोतले जनाएको छ। प्रधानमन्त्री प्रचण्ड रबिलाई पुन: गृहमन्त्री नबनाउने मुडमा रहेको र आफ्नै पार्टीबाट गृहमन्त्री बनाउने तयारीमा रहेका छन्।

लामिछानेलाई गत शुक्रबार सर्वोच्च अदालतले पुन: नेपाली नागरिकता प्राप्ति नगरेको भन्दै सांसद् पद नै खारेज गरेको थियो। त्यसलगत्तै आइतबार लामिछानेले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट पुन: नेपाली नागरिकता लिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी