१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोजगार

लोकसेवा आयोगले माग्यो २६० जना कर्मचारी

१ मंसिर २०८०, शुक्रबार ०९:०९

मङ्सिर १, काठमाडौँ | लोकसेवा आयोगले आयोगले २६० जना कर्मचारीका लागि विज्ञापन खोलेको छ ।

आयोगले शुक्रबार गोरखापत्रमा विज्ञापन खोल्दै राजपत्रांकित तृतीय श्रेणी(प्राविधिक), स्वास्थ्य सेवाको आठौं र सातौं तहका कर्मचारी मागेको हो ।

आयोगले राजपत्रांकित तृतीय श्रेणी(प्राविधिक) तर्फ ७६ पदमा २ सय १९ कर्मचारी माग गरेको छ । जसमा सबैभन्दा धेरै इन्जिनियरिङ तर्फ विभिन्न सेवाका रहेका छन् ।

यस्तै कृषि तथा पशु चिकित्सक, कम्प्युटर अधिकृत, विद्यालय निरीक्षक, शिक्षा प्राविधिक लगायत पद रहेको छ ।

स्वास्थ्य सेवाको आठौं तहमा ८ पदमा ३६ जना कर्मचारीको विज्ञापन आयोगले माग गरेको छ । जसमा ३४ जना विभिन्न समुहका मेडिकल अधिकृत मात्रै माग गरेको छ । यस्तै स्वास्थ्य सेवाको सातौं तहमा ३ विधामा ४ जना कर्मचारी माग गरेको छ ।

आयोगले एक जना राष्ट्रिय मानव अधिकार सेवाको सूचना प्रविधि अधिकृत पनि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार