असोज ६, काठमाडौं । गोरखाको मनास्लु पदयात्रामा गएका पर्यटकलाई पहिरोले पुर्दा एक विदेशीसहित चार जनाको मृत्यु भएको छ । पहिरोमा परि ६ जना घाइते भएका छन् ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ६, काठमाडौं । गोरखाको मनास्लु पदयात्रामा गएका पर्यटकलाई पहिरोले पुर्दा एक विदेशीसहित चार जनाको मृत्यु भएको छ । पहिरोमा परि ६ जना घाइते भएका छन् ।

"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनास्लु पदमार्गमा पहिरो, पहिरोमा पुरिएर ४ को मृत्यु, ६ जना घाइते

६ आश्विन २०७३, बिहीबार ०९:०६

असोज ६, काठमाडौं । गोरखाको मनास्लु पदयात्रामा गएका पर्यटकलाई पहिरोले पुर्दा एक विदेशीसहित चार जनाको मृत्यु भएको छ । पहिरोमा परि ६ जना घाइते भएका छन् ।

मनासलु पदमार्ग पर्ने गोरखाको केरौंजा गाविस ९ दोभानमा बिहान ८ बजेतिर झरेको पहिरोमा परि एकजना स्पेनिस नागरिक सहित ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख, एसपी जनकराज पाण्डेले जानकारी दिए ।

पहिरोमा पुरिएर गाइड काठमाडौँ गोकर्ण बस्ने ३५ वर्षका दोर्जे लामा र सोही स्थानका ३० वर्षका छिरी शेर्षा र क्यान नेपालकी प्रतिनिधि ओखलढुंगाकी रञ्जना बस्नेतको मृत्यु भएको एसपी जनकराज पाण्डेले जानकारी दिए । 

पहिरोमा पुरिएर मृत्यु हुने एक स्पेनिश नागरिक भएको बताइएको भए पनि उनको सनाखत हुन सकेको छैन ।  पहिरोमा परि घाइते भएका ६ जनाको उद्दार गरी फिस्टेल एयरको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको एसपी पाण्डेले जानकारी दिए । घाइते हुने मध्ये चार विदेशी र दुई नेपाली रहेका छन् । 

जगत र माछाखोला प्रहरी चौकीका प्रहरी  र स्थानीयवासिन्दाले पहिरोमा पुरिएका पैदलयात्रीको उद्धार कार्य जारी राहेको एसपी पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य