२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

अनियमित लोडसेडिङ्ग बिरुद्ध युवा नेताहरुद्वारा प्राधिकरण अगाडि प्रर्दशन

२०७३, २३ बैशाख बिहीबार १०:४३

rautahat newsबैशाख २३, वीरगंज । बिगत केही हप्ता देखि नेपाल बिद्युत प्राधिकरण
वीरगंज बितरण केन्द्रले गर्दै आएको अनियमित बिद्युत कटौती र लोडसेडिङ्ग अन्त्यको लागि वीरगंजका युवा
नेताहरुले आज प्रर्दशन गरेका छन् ।

सदभावना पार्टी पर्साका युवा
नेता ओमप्रकास सर्राफको नेतृत्वमा वीरगंज पावरहाउस चौकमा रहेको प्राधिकरणको मुल गेट अगाडि मैनबत्ति बाली
प्ले कार्ड सहित धर्ना प्रर्दशन गरेका थिए । धर्ना प्रर्दशनको क्रममा लोडसेडिङ्ग अन्त गर, अनियमित
बिद्युत कटौती बन्द गर,बिद्युत आपुर्ति सहज गर ,बिद्युतमा भेदभावन बन्द गर जस्ता नारा लगाउदै
प्राधिकरणको मुल गेटमा २ घण्टा प्रर्दशन गरेको युवा नेता सर्राफले बताए ।

बिहान ११ बजे देखि १ बजे सम्म भएको धर्नामा सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन
समानी, नेपाली काँग्रेस नेतृ शान्ति कार्की,नेपाल ज्योतिष परिषदका केन्द्रिय सदस्य पंडित पुरुषोत्तम
दुवे,उदयकान्त झा,सदभावना पार्टी पर्साका सचिव राजेश साह, जिल्ला सदस्य अनिरुद्ध कलवार,किसोरी साह, युवा
मंचका अध्यक्ष शेख मुन्ना, द राइजिङ्ग नेपाल पर्साका उपाध्यक्ष पंकज पटेल रहेका थिए ।

यस्तै युवा व्यवसायि योगेश खनाल,कन्हैया गुप्ता, पब्लिक एन्टी करपसन पर्साका
कार्यवाहक अध्यक्ष भुपेन्द्र पौडेल,सचिव दिपक सर्राफ, बिद्यार्थी नेताहरु धिरेन्द्र ठाकुर,अमित पटेल,आशु
सर्राफ, सुजित ठाकुर, रामप्रकास सर्राफ,बिजय ठाकुर,साबित्री देवी, रन्जना झा , सहजाद हुसेन लगायत वीरगंज
नगरका आम नागरिकहरुको समेत सहभागिता रहेको थियो । धर्ना प्रर्दशन भोली पनि जारी रहने युवा नेता ओमप्रकास
सर्राफले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन