२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

श्री जनता उच्च माविको विध्यालय व्यवस्थापन समितिको अध्यक्षमा चन्दन

२०७३, २६ बैशाख आईतवार ०६:०४

ओम प्रकाश यादव/बैशाख २६, रौतहट । रौतहटको श्री जनता उच्च माध्यमिक विधालय कटहरीयाको
विध्यालय व्यवस्थापन समितिको अध्यक्षमा चन्दन कुश्वाहा विजयी हुनुभएको छ ।

कुश्वाहा कुल ७७१ मत
प्राप्त गर्दै अध्यक्षमा विजयी हुनुभएको छ । उनको निकटत्म प्रतिद्धन्दीहरु नस्रुदिन अंसारी २५७, राम
आधार यादव २११ र सबैभन्दा कम रामदेव महतो कुल ९ मत मात्रै प्राप्त गर्दै ठूल्लो मत अन्तरले पराजित भएका
छन ।

एक जना नयाँ अध्यक्षका लागि हिजो भएको निर्वाचनमा ४ जनाले उमेदवारी दिएका थिए । अध्यक्ष
पदका लागि चन्दन कुश्वाहा, नस्रुदिन अंसारी, राम आधार यादव र रामदेव महतोले उमेदवारी दिनु भएकोमा राति
सकिएको मतगणना गिन्तीले कुश्वाहा सबैभन्दा बढी ७७१ मत प्राप्त गर्दै भारी मत अन्तरले अध्यक्षमा जित
हासिल गर्नुभएको छ । त्यस्तै हिजो नै २ जना पुरुष सदस्य पदका लागि भएको निर्वाचनमा विदयासागर यादव र
श्यामानन्द प्रसाद यादव विजयी हुनुभएको छ ।

सदस्य पदका लागि ९ जनाले उमेदवारी दिएका मध्ये
विदयासागर यादव र श्यामानन्द प्रसाद यादव जित हासिल पारेका छन । विदयासागर ४९० र श्यामानन्द ४३७ मत
प्राप्त गर्दै सदस्यमा निर्वाचित भएका छन । त्यस्तै एक जना महिला सदस्य पदका लागि भएको निर्वाचनमा
सुगान्धि दास निर्वाचित हुनुभएको छ ।

आफना निकटत्म प्रतिद्धन्दी ४ जनालाई पराजित गर्दै सुगान्धि
महिला सदस्यमा जित हासिल गर्नुभएको छ । सुगान्धि दास ५५४ मतका साथ विजयी भएको पत्रकार राज करण यादवले
बताउनु भएको छ । स्कूलका कुल १६७५ मतदाता मध्ये १३१७ मत खसेको र बाकी ३५८ मत बदर भएको पत्रकार संजय
मिश्राले बताउनु भएको छ ।

जिल्लाको कटहरीया, गरुडा, गौर लगाएतका ठाँउका नेपाल प्रहरी र सशस्त्र
प्रहरीको कडा सुरक्षाका विच हिजो शनिवार कटहरीया स्कूलमै निर्वाचन सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन