२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

चितवनमा महिला उद्यमीहरुको राष्ट्रिय भेला सम्पन्न

२०७२, २८ पुष मंगलवार ०९:५३

पुस २८, चितवन । महिलाहरुको आर्थिक सशक्तिकरणमा जोड दिंदै चितवन जिल्लामा तीन दिनदेखि संचालित
महिला उद्यमीहरुको राष्ट्रिय भेला सम्पन्न भएको छ ।

आज सम्पन्न
भएको उक्त भेलाले गाउँ र सहरमा महिला उद्यमशीलताको विकास गर्ने निष्कर्ष समेत निकालेको छ । नेपालका २५
जिल्लाका करिब एक सय महिलाहरुको भेला भएको उक्त ३ दिने भेलामा महासङ्घको १२औँ साधारणसभा तथा महिला
उद्यमीलाई परेको समस्या र समाधानको उपाय खोज्ने, देशैभरी महिला उद्यमीको सञ्जाल बढाउने, व्यवसायमा
महिलाको प्रतिनिधित्व बढाउने र उत्पादनको बजार खोज्न पहल गर्ने निष्कर्ष निकालेको छ ।

उक्त कार्यक्रममा उद्यमीहरुको जिल्ला महिला शाखा विस्तार, व्यापार,
आयात/निर्यातको अवस्था, ऋण अनुदान र सेवा सुविधाका अवसर तथा भेलामा उपस्थितहरुको कृषि क्षेत्रको अनुभव
साटासाट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन