गोपिकृष्ण चापागाई । असोज ८, काठमाडौं । बिगत दुई दशक भन्दा बढी समयदेखी गीत संगीतको क्षेत्रमा सक्रिए रहेका गायक मिलन लामा  हिउँचुली लायन्स क्लबद्धारा सम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

गोपिकृष्ण चापागाई । असोज ८, काठमाडौं । बिगत दुई दशक भन्दा बढी समयदेखी गीत संगीतको क्षेत्रमा सक्रिए रहेका गायक मिलन लामा  हिउँचुली लायन्स क्लबद्धारा सम्"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटन प्रबद्र्धनमा जोड दिएको भन्दै गायक मिलन लामा सम्मानित

८ आश्विन २०७३, शनिबार ०६:३०


गोपिकृष्ण चापागाई । असोज ८, काठमाडौं । बिगत दुई दशक भन्दा बढी समयदेखी गीत संगीतको क्षेत्रमा सक्रिए रहेका गायक मिलन लामा  हिउँचुली लायन्स क्लबद्धारा सम्मानित भएका छन् । पर्यटन प्रबद्र्धनमा जोड दिने गीत गाएको भन्दै उनलाई शुक्रबार ठमेलका एक कार्यक्रमका बिच सम्मानित गरीएको हो ।

बिशेष गरी देशको पर्यटन प्रबद्र्धनमा जोड दिएर गीत गाउने पर्यटन प्रबद्र्धनात्मक गायक मिलन लामाले भर्खर मात्र ठमेल बजार बोलको गीत सार्वजनिक गरेका छन् । सो गीतमा ठमेल बजारको बिशेषता लगायतका कुरा जोडिएको छ । 

साथै मिलन लामाले यसभन्दा अघि पनि थुप्रै गीत पर्यटनलाई जोड दिएर गाएका छन् । उनले गाएका गीत मध्ये माझी दाई पोखरा फेवातालको, बाटो खुल्यो मोटर गुड्यो जुम्ला कालिकोटको, वेलकम टु नेपाल, साईकल चढेर आउ घुम्न निर्माया टाँडी झरेर अत्यधिक रुचाइएका गीत हुन् ।

सम्मानी गायक लामाले आफुले गरेको कामप्रती सम्मानीत गरेकोमा खुसी ब्यक्त गर्दै आफुलाई आगामी दिनमा अझ यस्तै गीत गाउनमा उर्जा मिलेको बताएका छन् । उनले आफ्नो देशका लागी आफु कलाकार भएको हिसाबले सक्दो गर्ने बताएका छन् । 

मैले बिगत देखी नै आफ्नो देश नेपालको पर्यटन प्रबद्र्धनमा जोड दिने गीत गाएको छु र सधै गाईरहने छु, आज मलाई सम्मान गर्नुहुने हिउँचुली लायन्स क्लब प्रति बिशेष आभार छु साथै विशेष गरि मित्र शेर बहादुर परियार जि लाई र साथ मा सधैं को सहयोगि मित्र केशव पान्डे जीलाई सम्झन चाहान्छु, गायक मिलनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’