असोज ८, चितवन । नारायणी नदीमा पौडी खेल्न जाँदा शुक्रबार दिउँसो बेपत्ता भएका एक बालक अझै फेला पर्न सकेका छैनन् । 

जिल्ला प्रहरी कार्यालय चितवन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ८, चितवन । नारायणी नदीमा पौडी खेल्न जाँदा शुक्रबार दिउँसो बेपत्ता भएका एक बालक अझै फेला पर्न सकेका छैनन् । 

जिल्ला प्रहरी कार्यालय चितवन"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नारायणी नदीमा बालक बेपत्ता

२०७३, ८ आश्विन शनिबार ०६:४६


असोज ८, चितवन । नारायणी नदीमा पौडी खेल्न जाँदा शुक्रबार दिउँसो बेपत्ता भएका एक बालक अझै फेला पर्न सकेका छैनन् । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भारतको पश्चिम चम्पारण घर भई हाल भरतपुर उपमहानगरपालिका–२ पोखरा बसपार्कमा बस्दै आएका मनोज ठाकुरका १२ वर्षीय छोरा सुदीप ठाकुर बेपत्ता भएका हुन् । 

दिउँसो ३ बजे पोखरा बसपार्क नजिकै नारायणी नदीमा पौडी खेल्न गएका उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । साँझ अबेरसम्म पनि खोजी कार्य जारी राखिएको भए पनि बालक फेला नपरेको प्रहरीले जनाएको छ । आज बिहानैबाट खोजी कार्य थालिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त