असोज ८, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक समझदारीबाट प्रदेशका समस्या टुङ्ग्याउनुपर्ने  बताएका छन् । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ८, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक समझदारीबाट प्रदेशका समस्या टुङ्ग्याउनुपर्ने  बताएका छन् । 

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीतिक समझदारीबाट प्रदेशको समस्या टुङ्ग्याउनुपर्छ: सिंह

८ आश्विन २०७३, शनिबार ०७:४३


असोज ८, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक समझदारीबाट प्रदेशका समस्या टुङ्ग्याउनुपर्ने  बताएका छन् । 

काँग्रेस टोखा नगर समितिले आज यहाँ आयोजना गरेको ‘विजयादशमीको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम’मा नेता सिंहले संविधान संशोधन पहिले प्रदेशका विषयमा उठेका समस्या टुङ्ग्याउनुपर्नेमा जोड दिए । 

दलहरु अझै पनि संविधान कार्यान्वयनका विषयमा अल्झिएर बस्दा जनतामा निराशा छाएको उल्लेख गर्दै पूर्वउपप्रधानमन्त्री सिंहले दलगत स्वार्थले मुलुकलाई अनिर्णयको बन्दी बनाउन नहुने बताए । 

सांसद भीमसेनदास प्रधानले तराई–मधेसमा देखिएका मागलाई राजनीतिक सहमति मार्फत पूरा गर्नुपर्ने बताए । काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँले स्थानीय निर्वाचनमा जुट्न कार्यकर्तासँग आग्रह  गरे । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द