१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रकले किच्दा रिक्सा चालकको मृत्यु

१० आश्विन २०७३, सोमबार १०:४४

असोज १०, हेटौँडा । जनकपुरबाट पोखरातर्फ गइरहेको ना५ख १८१६ नंको बसले हेटौँडा–नारायणगढ सडकखण्डको मनहरीको ज्यामिरेमा एउटा रिक्सालाई ठक्कर दिँदा उक्त रिक्साका चालक उछिट्टिई भरतपुरबाट हेटौँडातर्फ आइरहेको ना५ख ७८०३ नंको ट्रकले किच्दा रिक्सा चालकको घटनास्थलमा नै मृत्यु भएको छ । 

मृतक रिक्सा चालक मकवानपुर मनहरी गाविस–७ बस्ने ५५ वर्षीय काविराम केसी रहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । 

यसैगरी उक्त रिक्सामा सवार मनहरी गाविस–७ बस्ने ५० वर्षीय कृष्णप्रसाद ढुङ्गाना गम्भीर घाइते भई थप उपचारका लागि चितवनको भरतपुर अस्पतालमा पठाइएको मनहरी इप्रकाले जनाएको छ । 

ठक्कर दिने बस र ट्रकलाई जिप्रका, मकवानपुरले नियन्त्रणमा लिएको जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल