असोज १०, काठमाडौँ । नेपालको भुमिमा २ घन्टा २० मिनेट ४४ सेकेन्ड दौडिएर नयाँ रेकड कायम गरेका भूमिराज राइ लाइ सोमबार संजय पण्डित फाउन्डेसनले नगद स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १०, काठमाडौँ । नेपालको भुमिमा २ घन्टा २० मिनेट ४४ सेकेन्ड दौडिएर नयाँ रेकड कायम गरेका भूमिराज राइ लाइ सोमबार संजय पण्डित फाउन्डेसनले नगद स"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूमिराजलाई संजय पण्डित फाउन्डेसनको नगदसहित सम्मान

२०७३, १० आश्विन सोमबार १३:०२


असोज १०, काठमाडौँ । नेपालको भुमिमा २ घन्टा २० मिनेट ४४ सेकेन्ड दौडिएर नयाँ रेकड कायम गरेका भूमिराज राइ लाइ सोमबार संजय पण्डित फाउन्डेसनले नगद सहित सम्मान गरेको छ । 

बुद्धनगर स्थित उधमी घरमा गरिएको सम्मान कार्यकममा प्रमुख अथिति पूर्व उपप्रधानमन्त्री एबम गृहमन्त्री  बामदेव गौतमले  सम्मान पत्र एबम खादा लगाएर सम्मान गर्नुभएको थियो भने कार्यकममा संसद हिरा बहादुर के सी ,पूर्व संसद बीर बहादुर सिंह लगायतको उपस्तिती रहेको थियो । फाउन्देसनका अध्यक्ष  समेत रहेका बिस्व पर्वतारोही धाबक संजय पण्डितले नगद पाँच हजारको चेक प्रदान गर्नु भएको थियो ।

प्रमुख अथिति गौतमले नेपालमा दौडिएको  मेराथोंन दौडमा सबैभन्दा कम समयमा पार गरेर रेकड राखेका राइलाई थप सफलताको सुभकामना दिनुभएको थियो भने पण्डितले संगै दौडने समकालीन साथीले दौडमा नया आयाम थपेकोले आफुलाइ धेरै खुसि लागेको बताए । राइले सनिबार भएको काठमाडौँ मेराथुनमा उक्त दौड दौडिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से