कमल सुबेदी/असोज १३, पोखरा । बुधबार पोखरा आएकी राष्ट्रिपति विद्यादेवी भण्डारी आज पोखराको फेवातालमा रहेको जलकुम्भी झिक्ने अभियानमा एक्यबद्धता जनाएकी छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल सुबेदी/असोज १३, पोखरा । बुधबार पोखरा आएकी राष्ट्रिपति विद्यादेवी भण्डारी आज पोखराको फेवातालमा रहेको जलकुम्भी झिक्ने अभियानमा एक्यबद्धता जनाएकी छन् । 
१ माघ २०८२, बुधबार
काठमाडौँ - KTM

राष्ट्रपतिद्धारा फेवातालको जलकुम्भी झिक्ने अभियानको एक्यबद्धता

१३ आश्विन २०७३, बिहीबार ०९:३८

कमल सुबेदी/असोज १३, पोखरा । बुधबार पोखरा आएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखराको फेवातालमा रहेको जलकुम्भी झिक्ने अभियानमा एक्यबद्धता जनाएकी छन् । 

छोरी सँगै आएकी उनले जलकुम्भी झार तानेर कार्यक्रमलाई ऐकिबद्धता जनाएकी हुन । पछिल्लो समय फेवाताल प्रदुशित हुदै गइरहेकोमा राष्ट्रपति भन्डारीले चिन्ता ब्यक्त गरिन् । 

ताल  सरसफाइ अभियानलाई छोरीले पनि साथ दिइन् । यसै बिच नागरिक समाज कास्कीले आजै राष्ट्रपति भन्डारी समक्ष ७ बुदे ज्ञापन पत्र समेत बुझाएको छ । सरकारको तर्फबाट ताल संरक्षणमा कुनै पनि सहयोग नभएकोले राष्ट्रपति भन्डारी समक्ष ज्ञापन पत्र बुझाएको समाजका संयोजक एवम् नागरिक अगुवा राम बहादुर पौडेलले बताए । 

फिर्केखोला सरसफाइ अन्तर्गतको आज अन्तिम दिन फेवाताल सफाइ गरेर सकिएको उनले जानाकारी दिए । ‘उनले भने अब पोखरा  बजारका चोकहरु सरसफाइ गरिनेछ ।' आज फेवातालको खपौदीबाट सुरु भएको  सरसफाइ कार्यक्रम बाराही घाटमा आएर सकिएको जानाकारी दिए । 

अब तालको सरसफाइ गर्न स्थानिय संघ सस्थालाई जिम्मा दिएको बताए । यसैगरी राष्ट्रिपति विद्यादेवी भण्डारीले आजै विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका संस्थापक अध्यक्ष हेम बहादुर प्रधानद्धारा स्थापित र समितिबाट सञ्चालीत पुरस्कारबाट  सत्यमोहन जोशीलाई राष्ट्रिपति विद्यादेवी भण्डारी सम्मान  गरिन  । 

सम्मानको राशि नगद एक लाख एक हजार रुपैया, दोसल्ला र सम्मानपत्र रहेको थियो ।  तस्बिर: सन्जय शाक्य 


   

    


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल