असोज १४ पर्वत । जिल्ला  प्रहरी कार्यालय पर्वतले १३ जना फरार अभियुक्तलाई पक्राऊ गरेको छ । अदालतले दोषि ठहर गरी फैसला सुनाएर फरार रहेका १३ जना अभियुक्तलाई जिप्रकाले पक्राउ गरी अदालतमा बुझाएको छ ।
जसमध्ये बाजुङ४ बस्ने शैलेन्द्र कुंवर देउपुर ३ का जय बहादुर खत्री पक्राउ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १४ पर्वत । जिल्ला  प्रहरी कार्यालय पर्वतले १३ जना फरार अभियुक्तलाई पक्राऊ गरेको छ । अदालतले दोषि ठहर गरी फैसला सुनाएर फरार रहेका १३ जना अभियुक्तलाई जिप्रकाले पक्राउ गरी अदालतमा बुझाएको छ ।
जसमध्ये बाजुङ४ बस्ने शैलेन्द्र कुंवर देउपुर ३ का जय बहादुर खत्री पक्राउ"/>
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१३ फारार अभियुक्त पक्राऊ

२०७३, १४ आश्विन शुक्रबार ०८:०२

असोज १४ पर्वत । जिल्ला  प्रहरी कार्यालय पर्वतले १३ जना फरार अभियुक्तलाई पक्राऊ गरेको छ ।

अदालतले दोषि ठहर गरी फैसला सुनाएर फरार रहेका १३ जना अभियुक्तलाई जिप्रकाले पक्राउ गरी अदालतमा बुझाएको छ ।
जसमध्ये बाजुङ४ बस्ने शैलेन्द्र कुंवर देउपुर ३ का जय बहादुर खत्री पक्राउ परेका छन् । कुँवर सार्वजाकिन अपराध अन्तरगत अदालतले २ हजार जरिवाना सुनाएको छ भने खत्रीलाई सवारी ज्यान मुुद्धा अन्तरगत १ वर्ष ११ महिना ५ दिनको जेल सजाय सुनाएको छ ।

त्यस्तै बर्राचौर १ का भवानी प्रसाद पराजुली, पाखापानी ७ का इकेश गुरुङ, दिनेश नेपाली, सागर नेपाली,खिरमाया नेपाली रहेका छन् । उनीहरु सार्वजानिक अपराध अन्तरगतका मुद्धामा परेका हुन् । गुरुङलाई अदालतले २ सय ५० जरिवान तोकको छ भने अन्यलाई जनही २ हजारको फैसला सुनाएको छ ।

अन्य पक्राउ पर्नेहरुमा पाखापानी ७ कै नन्दलाल साकी, सन्तु नेपाली, डिल बहादुर नेपाली, निरज नेपाली , नविन नेपाली, रुसबहादुर नेपाली रहेका छन् । उनीहरुलाई अदालतले जनही २ हजारको फैसला सुनाएको थियो ।

पक्राउ परेकालाई जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा विभिन्न मुद्धमा फरार अभियुक्तको संख्या ३ सय २० रहेको छ । १५ दिनमा  प्रहरीले झण्डै ३ दर्जन फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से