असोज १८, काठमाण्डौ । लामो समयदेखि भारत, भुटान तथा नेपालमा क्लाउन शो गर्दै र गराउदै आएका बिशारद बस्नेतले यो पटक काठमाडौँ स्थित कान्ति बाल अस्पतालमा आफ्नो शो देखाएका छन् ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १८, काठमाण्डौ । लामो समयदेखि भारत, भुटान तथा नेपालमा क्लाउन शो गर्दै र गराउदै आएका बिशारद बस्नेतले यो पटक काठमाडौँ स्थित कान्ति बाल अस्पतालमा आफ्नो शो देखाएका छन् ।&"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कान्ति बाल अस्पतालमा बस्नेतले दिँदैछन् ‘लाफ थेरापी’

१८ आश्विन २०७३, मंगलवार १५:५८


असोज १८, काठमाण्डौ । लामो समयदेखि भारत, भुटान तथा नेपालमा क्लाउन शो गर्दै र गराउदै आएका बिशारद बस्नेतले यो पटक काठमाडौँ स्थित कान्ति बाल अस्पतालमा आफ्नो शो देखाएका छन् । 

क्लाउन सोको निर्देशक समेत रहेका बस्नेतका अनुसार थिएटर इन एजुकेशनसंग एभरेष्ट फिल्म एकेडेमिको सहकार्यमा बिभिन्न स्थानमा क्लाउन शोको आयोजना भइरहेको छ । उनका अनुसार बच्चाहरुलाइ हँसाउने उदेश्यले आयोजना गरिएको क्लाउन शो रुपीज् इन्टरनेशनल स्कुल पछि आइतबारदेखि कान्ति बाल अस्पतालमा आयोजना गरिएको हो । 

एभरेष्ट फिल्म एकेडेमिमा एक्टिङ पढिरहेका बिधर्थिहरुको उक्त प्रर्दशनले बाल अस्पताल भित्र रहेका बिरामि बालबालिका तथा अभिभावकको अनुहारमा हासो दिएको छ । 

बस्नेतका अनुसार क्लाउनको मतलव 'बालापन' हो । 'बालापन'ले हरेक व्यक्तिको अनुहारमा मुस्कान दिने गर्छ । बस्नेतका अनुसार कान्ति बाल अस्पतालसँगै  देशका बिभिन्न ठाउँहरुमा क्लाउन शोको तयारी गरिराखेको जानकारी दिए । उनका अनुसार अस्पतालमा क्लाउन सो दिनु भनेको 'लाफ थेरापी' हो । उनले भने 'बच्चा खुसि हुनु भनेको अस्वस्थामा राहत मिल्नु हो । जब बच्चाको अस्वस्थ बन्छ, उसलाई यस प्रकारको थेरापी दिँदा छिटो सन्चो हुन्छ वा दुखाईमा राहत मिल्छ ।' उनले थपे 'ह्याप्पी इज बेस्ट मेडिसिन' अर्थात खुसिनै मुख्य औषधि हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का