२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

छतिवनमा महायज्ञ सुरु

२२ पुष २०७२, बुधबार ०९:३७

पुस, मकवानपुर । एम्बुलेन्स खरिदको
लागि पूर्वि मकवानपुरको छतिवन २ हात्तिसुडेमा श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । बुद्ध
यूवा क्लबको आयोजनामा भएको महायज्ञको उद्घाटन गर्दै क्ष्मकवानपुर क्षेत्र नं १ का सभासद इन्द्रबहादुर
बाँनीयालले सामजिक क्रियाकलापको लागि हने यस्ता प्रकारका धार्मिक क्रियालाकलामा सबैको सहयोग हुनुपर्ने
बताए ।

कार्यक्रममा बोल्दै उनले अब देश विकास निर्माणको काममा अघि बढने उल्लेख गरे । देशले विकास
चाहेको बताउँदै बाँनीयाले नागरिकहरु दशकौबाट विकास निर्माणलाई पर्खेर बसेको बताए । कार्यक्रममा उनले
एम्बुलेन्स खरिदको लागि १ दाख ५१ हजार १ सय रुपैँया सहयोग गर्ने उद्घोष समेत गरे ।

महायज्ञ आयोजक
मुल समारोह समितिका संयोजक को अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका दामोदर खनाल, एमालेका
प्रेम डिमडुम, एमाओवादीका लोकनाथ गौतम, छतिवन गाविसका निवर्तमान अध्यक्ष शेरमान गोले, उपाध्यक्ष कृष्ण
चौलागाई, छतिवन क्रियाशिल राजनीतिक दल, सामजिक संघसस्थाका ब्यक्तित्वहरुको सहभागिता रहेको थियो

शनिबार पहिलो दिन सभासद बाँनीयाले १ लाख ५१ हजार १ सय रुपैँया, प्रिन्स गौतमद्वारा १ हजार १
सय, प्रिन्सेस गौतमद्वारा १ हजार १ सय तथा अर्जुन कार्कीले १ हजार २ सय सहयोग गरेका छन् । यज्ञ सुरु
हुनुपूर्व शनिबारनै छतिवन ६ स्थित सिमात खोलाबाट ६ किलोमिटरसम्म हात्तिसुडेस्थित बकैया खोलासम्म कलश
यात्रा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव