२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

छतिवनमा जारी महायज्ञमा बिहिवार ५ लाख ३२ हजार रुपैया संकलन

२०७२, २४ पुष शुक्रबार ०३:१८

जिबराज
बख्रेल/ पुस २४, मकवानपुर । 
एम्बुलेन्स खरिद सहयोगार्थ पूर्वि मकवानपुरको छतिवनमा जारी
महायज्ञमा विहिवार ५ लाख ३२ हजार रुपैया सहयोग संकलन भएको छ ।छतिवन २ हात्तिसुडेमा जारी श्रीमद भागवत
सप्ताह ज्ञान महायज्ञमा विभिन्न क्षेत्रवाट सहयोग सहयोग गर्ने हरुको सङख्या वृद्धि भइरहेको क्लबका
अध्यक्ष बिजय लामाले जानकारी दिनुभयो ।

महायज्ञमा आज नेकपा एमाले जिल्ला कमिटि सदस्य दल वहाद’र
वाइवा बाट ५५ हजार ५ सय ५५ ,भोजराज लामिछानेबाट ५१ हजार , वेदमाइ गौतमवाट ३३ हजार ३ सय ३३ , ज्ञान
खड्कावाट २५ हजार ५ सय २५ प्राप्त भएको जनाइएको छ । त्यस्तै रन्जिता घिमिरेले ५० हजार १ यस ५१ , कर्म
प्राप्ति मावी कर्मचुलीले १९ हजार १ यस २१ , चुरे भावर राट्रिय एकता पार्टि नेपालले ११ हजार १ यस ११ ,
महेन्द उमावि छतिवनले ११ हजार १ यस ११ रुपैया सहयोग गरेको छ ।

त्यस्तै लाल कुमारी अधिकारीवाट १०
हजार १ यस , नेपालि काग्रस धर्मराज लामिछानेवाट १३ हजार । नेपालि काग्रेस १ नं क्षत्रिय सभापति दामोदर
खनाल ७ हजार ५ सय सहयोग प्राप्त आयोजकले जनाएको छ । पण्डित दिनबन्धु पोखरेलद्वारा कथा वाचन भइरहेको
महायज्ञमा संकलित रकम वाट ग्रामिण भेगमा स्वास्थ्य सेवालाई थप सहज बनाउनको लागि एम्बुलेन्स संचलन गरीने
छ । विशुद्ध धर्म र सेवाको भावनाले संचालन भइरहेको महायज्ञमा यहयोग गरी सामाजिक कार्यमा सहभागित हुन
अध्यक्ष लामाले सबैलाई आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन