२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

रक्तदान कार्यक्रम सम्पन्न

२०७२, २८ पुष मंगलवार ०८:१६

पुष २८, हेटौडा । लायन्स क्लव अफ हेटौडा भुटन देवि, लायन्स क्लव अफ हेटौडा
पाथिभरा र लायन्स क्लवअफ हेटौडा ग्रिन सिटिको संयुक्त आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ

donation1

जनवरी १३
अर्थात भोलि परेको लायन्सको जन्मदाता माल्भिन जोन्सको जन्मजयन्तिको अवसरमा संचालन भइरहको सप्ताहाब्यापी
कार्यक्रम अन्तर्गत तेश्रो दिन आज रक्तदान कार्यक्रम संचालन गरीएको लायन्स क्लव अ्फ हेटौडा भुटनदेकि
अध्यक्ष अंकिता सुमार्गिले जानकारी दिनु भयो ।

मकवानपुर तथा
अन्य जिल्लामा भएको रगतको मागलाइ पनि मध्यनजर गर्दै आयोजना गरीएको कार्यक्रममा ३० जनाले रक्तदान गर्न
पाएका छन् ।

ब्लड ब्यङक हेटौडाले माग अुनसारको ब्लड ब्याग
उपलब्ध नगराएका कारण केहि इच्छुक हरुले पनि रक्तदान गर्न नपाएको वताइएको छ ।रक्तदान कार्यक्रम हेटौडा
व्द्ध चोकमा विहान ८ बजे देखि ११ बजे सम्म संचालन भएको थियो । सामाजिक कार्य गर्दै मनाइएको लायन्सको
सप्ताहाब्यापी कार्यक्रमको समापन भने जनवरी १६ अर्थात माघ २ गते हुने छ ।

donation

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ