४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

सरकार परिवर्तनको खेल खेलिनु अप्रत्यासित र अनुपयुक्तः कमल थापा

२२ बैशाख २०७३, बुधबार १०:२८

बैशाख २२, हेटौंडा । उपप्रधान एवम परराष्ट्रमन्त्री कमल थापाले अहिले सरकार
परिवर्तनको खेल खेलिनु अप्रत्यासित र अनुपयुक्त भएको टिप्पणी गर्नुभएको छ । राप्रपा नेपालका अध्यक्ष
समेत रहनुभएका मन्त्री थापाले यस्ता घटनाले राष्ट्र निर्माणमा प्रतिकुल असर पर्ने भन्दै माओवादी
पार्टीको निर्णणयमा पुर्न्विचार गर्न आग्रह गर्नुभएको छ । मिडीया नेपाल मकवानपुरले आज हेटौंडामा गरेको
पत्रकार सम्मेलनमा सरकारले जनताको अपेक्षा अनुसारको कार्य गर्न नसकेको थापाको स्विाकार गर्नु भयो

आफुलाई सबैभन्दा उत्प्रेरणा एमाओवादी अध्यक्ष प्रचण्डबाट
मिलेको भन्दै प्रशंसा गर्दै थापाले प्रचण्ड जस्तो व्यक्तिले पद र प्रधानमन्त्रीको मोहमा राष्ट्रीय
स्वाभिमान र सार्वभौमितालाई आँच पुग्ने र शान्ति प्रक्रिया,संविधानको कार्यान्वयनमा अवरोध खडा गर्ने
कार्य नगर्नेमा विश्वस्त रहेको बताउनुभयो । नयाँ सरकार बनेमा त्यसमा राप्रपा नेपाल जाने नजाने भन्ने
पत्रकारको जिज्ञासमा मन्त्री थापाले यसबारे पार्टीको पदाधिकारी बैठकले आधिकारीक धारणा दिने बताउनुभयो ।
मिडिया नेपाल मकवानपुरका अध्यक्ष जिबराज बख्रेलको अध्यक्षतामा कार्यक्रममा भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता