४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

नगर कप फुटवल प्रतियोगिता आजवाट हेटोडामा सुरु

२४ बैशाख २०७३, शुक्रबार १३:२१

बैशाख २४, हेटौंडा । नगरको सबैभन्दा ठुलो पुरस्कार राशिको नगर कप फुटवल
प्रतियोगिता आजवाट हेटौंडामा सुरु भएको छ । हेटौँडा उपमहानगरपालिका तथा जिल्ला खेलकुद विकास समिती
मकवानपुरको संयुक्त आयोजनामा आज वाट स’रु भएको प्रतियोगीताको विजेताले १ लाख नगद प्राप्त गर्नाे छ

प्रतियोगितामा उपविजेताले ५० हजार नगद प्राप्त गर्ने जिल्ला खेलकुद विकास समिती मकवानपुुरले
जनाएको छ । प्रतियोगिता अन्तर्गत आज भएको उद्धघाटन खेलमा १ नं वडा विजयी भएको छ। २३,२४,२५ नं वडा
संय’क्त कार्यालय हर्नामाडिलाई ४,१ गोल अन्तरले पराजीत गर्दै १ नं विजयी स’रुवात गरेको हो ।


नम्वरको जितमा,जनम जोसि १ , अशोक वराजले २ र कृष्ण वहादर रुम्वाले १ गोल गरेक थिए , संयुक्त वडा
कार्यालय हर्नामाडिको तर्फवाट स’रज जिम्वाले १ गोल गरेपनी हार टार्न सकेनन् । नकआउट चरणमा सञ्चालन हुने
प्रतियोगितामा विस्तारीत उपमहानगरपालिकाका १५ वडाहरुले सहभागिता जनाएका छन् । करिब ८ लाख रुपैँया खर्च
हुने अनुमान गरिएको प्रतियोगिता हेटौँडा ५ क्याम्पडाँडामा रहेके खेलमैदानमा सञ्चाला भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण